मुनामदन [Muna Madan]
of Laxmi Prasad Devkota, लक्ष्मीप्रसाद देवकोटा
Description
मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनमदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुना मदन चाही नजलाउनु । मुनामदन अहिले सम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो ।मुना मदन एक कारुणिक काव्य हो जसले मुना र मदनको बिछोडको प्रेम कहानी को बर्णन गर्छ । मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरु आउछन र मदनको मृत्यु भएको कुरा भन्छन । यो कुराले मुनालाई निकै पिडा हुन्छ । येही पिडा साहना नसकी शोकमै मुनाको मृत्यु हुन्छ । उता मदनलाई बाटोमा अलपत्र रुपमा एक जना भोटेले फेला पार्छ । उसले मदनको खुबै स्याहार गर्छ (तेस् बेला मदन् यो भन्छ् " छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस् ठुलो दिलले हुन्छ जातले हुदैन") र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमा को मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ ।
Gender
Main Characters
Book Details
- Format Paperback
- Pages 40 pages
- Publisher साझा प्रकाशन
- Publication Date 2007
- First Publication 10/29/36
- Language Nepali
- ISBN 9999999999999
- Edition Not informed
- Category Poetry & Essays
- Scenario []
Rate this work
🔒 Log in to evaluate this book.
Share your opinion with other readers. Your feedback is very important!
AI-Powered Recommendations
Based on your reading of "मुनामदन [Muna Madan]", our dual AI algorithms suggest these titles. ⚡ FAISS Baseline 🧠 PyTorch Enhanced
Top Picks For You
🎯 Smart SelectionHow do we choose these recommendations?
Similar Style Recommendations
Books with similar themes, authors, and writing styles to what you're reading now.
Smart AI Matches
Our advanced AI finds books you might love based on deeper patterns and reader preferences.
FAISS Baseline
Fast & Reliableگزیده ی خمسه حکیم نظامی گنجوی پنج گنج از مخزن الاسرار، خسرو و شیرین، لیلی و مجنون، هفت پیکر
Nizami Ganjavi, محمد طریقتی (تذهیب), مهدی حمیدی شیرازی (دیباچه و گزینش), اخضر تهرانی، نبی رضی، جعفری تبار، زمانیان (خطاطان)